Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनुवाइ समितिले प्रस्तावित १७ राजदूतबारे ३० गते निर्णय लिने

बिहीबार, भदौ २७, २०८१

काठमाडौँ- संसदीय सुनुवाइ समितिले प्रस्तावित १७ राजदूतबारे ३० भदौमा निर्णय लिने भएको छ ।

समितिले बिहीबार अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीको सुनुवाइ गरेको थियो । यससँगै प्रस्तावित १७ राजदूतको सुनुवाइ सकिएको छ ।

 

अब समितिले ३० भदौमा निर्णय लिनेछ । त्यस दिन बिहान ९ बजे बैठक बोलाइएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्