Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल टेलिकमको प्रवक्तामा हरि ढकाल पुनः नियुक्त

बिहीबार, भदौ २७, २०८१

काठमाडौँ- नेपाल टेलिकमको प्रवक्तामा हरि ढकाल पुनः नियुक्त भएका छन् ।

नेपाल टेलिकम, प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी तोकिएको सहप्रवक्ता परमात्मा भट्टराईले जानकारी दिएकी छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  २०:३६
प्रतिक्रिया दिनुहोस्