Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल प्रहरीमा ६४ इन्स्पेक्टर र २५६ जना असईमा जागिर खुल्यो

शुक्रबार, भदौ २८, २०८१

 काठमाडौँ - नेपाल प्रहरीले नयाँ भर्ना खुल्ला गरेको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)का लागि दरखास्त आह्वान गरेको हो ।

 

च्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले भदौ ३० गते देखि असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन्।

हेर्नुहोस् सुचना :

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्