कुपण्डोलमा भासिएको सडक मर्मत हुँदै
काठमाडौं- ललितपुरको कुपण्डोलमा भासिएको सडकको मर्मत कार्य सुरु भएको छ । शनिबार दिउँसो कुपण्डोलस्थित होटल हिमालय अगाडि सडक भासिएको थियो ।
केयुकेएलले खानेपानीको पाइप फुट्दा केही समय सवारी आवागमन प्रभावित भएको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१ १७:१६
प्रतिक्रिया दिनुहोस्