Nic Ad Nic Ad
Nic Ad Nic Ad

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरको कति ?

आइतबार, भदौ ३०, २०८१

काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू  हुनेगरी पेट्रोलको मुल्य ४ रुपैयाँ, डिजेल र मट्टितेलको ५ रुपैयाँले मूल्य घटाएको हो । 

नयाँ मूल्यसूचीअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रूपैया र डिजेल/मट्टीतेलको १४९ रूपैयाँ कायम भएको छ । अन्य इन्धनको भाउ भने यथावत छ ।

 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २०:३७
प्रतिक्रिया दिनुहोस्