Nic Ad Nic Ad
Nic Ad Nic Ad

संवैधानिक परिषद्को बैठक आज बस्दै

सोमबार, भदौ ३१, २०८१

काठमाडौँ - संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बैठक साँझ ५ बजे बस्नेछ । 

आजको बैठकमा स्रोतका अनुसार प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल हुने छ ।

शुक्रबार पनि संवैधानिक परिषद्को बैठक बसेको थियो। प्रधानन्यायाधीश सिफारिसबारे छलफल भए पनि बैठक निष्कर्षमा पुग्न सकेको थिएन।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०७:२५
प्रतिक्रिया दिनुहोस्