Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसदको अबरोध हट्योः माओवादीले बोलेपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

सोमबार, भदौ ३१, २०८१

काठमाडौं– ‘हिंसा’ शव्द रेकर्डबाट हटाउनुपर्ने मागलाई कायम राख्दै नेकपा माओवादी केन्द्रले गर्दै आएको प्रतिनिधि सभा बैठकको अबरोध सोमबारदेखि हटेको छ। 

कार्य व्यवस्था समितिमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले लिखित रुपमा नै यस्तो जानकारी गराएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली विदेश जाने भएका कारण सम्बोधनमा अबरोध नगर्ने, माओवादी सभामुखको बिरोधमा नरहेको लिखित जानकारी दिएका छन्। 

कार्य व्यवस्था समितिको बैठकमा पाण्डेले भनेका छन्,‘हामी हिंसा शव्द हटाउनुपर्छ भन्ने मान्यतामा छौं। माओवादीले बोलेपछि अबरोध हटाउँछौं।’
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्