Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारीको प्रतिवेदन सबै सांसदले पाउने सभामुखको आश्वासन

सोमबार, भदौ ३१, २०८१

काठमाडौं सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले बनाएको प्रतिवेदन कहिले पाउने भनेर सांसद प्रेम सुवालले प्रश्न गरेका छन् । 

प्रश्न गरेपछि सभामुख देवराज घिमिरेले प्रतिवेदन पाउने बताए । तर कहिले प्रतिवेदन पाउने भन्ने बारेमा भने मिति तोकेनन् । 

सभामुखले भने, ‘सबैले पाउनुहुन्छ । कपी हुन बाकी छ ।’ 

यो सँगै प्रतिनिधि सभाको चौथो चालु अधिवेशन सकिएको पत्र पढेर सभामुखले सभा अन्त्य गरेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्