Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनआरएन विवादमा मिसिल झिकाउन सर्वोच्चको आदेश

सोमबार, भदौ ३१, २०८१

काठमाडौँ- सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएन) को आधिकारिकता विवादमा अहिलेसम्म भएका अदालतका आदेशको मिसिल झिकाउने आदेश गरेको गरेको छ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले आज (सोमबार) एनआरएनको महाधिवेशनका समबन्धमा अदालतबाट भएको आदेशसहितका मिसिल झिकाई अलोकनका लागि साथै दुवै पक्षलाई झिकाउन भनिएको छ।

एनआरएनका राजेन्द्रकुमार शर्मा पक्षले दायर गरेको रिट निवेदनमा आफू आधिकारिक भएको दाबी गर्दै यही भदौ २६ गते रिट निवेदन दायर गराएका थिए। उक्त संस्थाको महाविधेवशनपछि पदाधिकारी विवादमा सर्वोच्च अदालतबाट यसअघि दुईवटा फैसला सुनाइ सकेको छ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १९:२५
प्रतिक्रिया दिनुहोस्