Nic Ad Nic Ad
Nic Ad Nic Ad

ललितले दिलाए पहिलो बलमा नै सफलता

सोमबार, भदौ ३१, २०८१

काठमाडौ -  घरेलु टोली क्यानडा विरुद्ध जारी ओडिआईमा ललित राजवंशीले आफ्नो इनिङको पहिलो बलमा नै विकेट लिएका छन् ।

ललितले सातौं ओभरको पहिलो बलमा १६ बलमा १२ रन बनाएका ओपनर आरोन जोनसनको विकेट लिएका छन् ।

क्यानडाले अहिले सातौं ओभर सकिदा १ विकेट गुमाएर १४ रन बनाएको छ ।

नेपालको प्लेइङ-११

कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २१:३३
प्रतिक्रिया दिनुहोस्