Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछाने भने- प्रतिवेदनले ममाथिको मूल आरोप खारेज गर्‍यो, तर अझै भ्रमको खेती गरिरहेका छन्

मंगलबार, असोज १, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय छानबिन समितिको प्रतिवेदनले आफूलाई सहकारी ठगीको मुख्य आरोपबाट सफाइ दिएको दोहोर्‍याएका छन् ।

समितिको मुख्य निचोडलाई छायाँमा पारेर भ्रमपूर्ण प्रचार भइरहेको उनले बताए ।रास्वपाको आज सुरु भएको राष्ट्रिय भेलामा बोल्दै लामिछानेले प्रतिवेदनले स्पष्टरूपमा भनेको कुरा स्वीकार्न केही मानिसहरूलाई गाह्रो भइरहेको समेत टिप्पणी गरे । आफूमाथि निरन्तर प्रहार भइरहे पनि आफू नढल्ने उनले बताए ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्