Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

बुधबार, असोज २, २०८१

काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले घटेर १ लाख ५६ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुनको मूल्य १ लाख ५६ हजार ७०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ८९० रुपैयाँ कायम भएको छ ।  मंगलबार चाँदी तोलामा १ हजार ९०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्