बझाङ केन्द्रबिन्दु भएर भूकम्प
बझाङ - बझाङमा भूकम्प गएको छ। आज बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।
खप्तडछान्ना गाउँपालिका वडा-३ माझिगाउँ आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो ।
प्रकाशित मिति: बुधबार, असोज २, २०८१ १२:०३
प्रतिक्रिया दिनुहोस्