नेभिगेशन
राजनीति

धारणा राख्न नपाइने रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेश गर्दै बुधबार सकिँदैछ रास्वपा सम्मेलन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो सम्मेलन सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेश गर्दै सकिने क्रममा रहेको छ। 

लामिछानेले राखेको राजनीतिक प्रतिवेदनमा सहभागी भएका प्रतिनिधिले धारणा राख्न नपाउने भएका हुन्। 

यसअघि कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेश गरी एक लाख ४० हजार सदस्य रहेको जनाएका थिए। 

१४८ निर्वाचन क्षेत्रमा संगठन विस्तारको जानकारी गराइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति