Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाको महाधिवेशन वैशाखमा

बुधबार, असोज २, २०८१

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो राष्ट्रिय महाधिवेशन बैशाखमा  गर्ने भएको छ । 

काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । साथै उनले महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्ताव समेत राष्ट्रिय भेलामा राखेका हुन् ।


 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्