Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धता (पूर्णपाठ)

बुधबार, असोज २, २०८१

काठमाडौँ - सत्ता गठबन्धनले उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गर्ने उल्लेख गर्दै आत्मविश्वास, भरोसा र उत्साह बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

काँग्रेस-एमाले कार्यदलले तयार गरेको सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता बुधबार सार्वजनिक गर्दै दिगो र फराकिलो आर्थिक वृद्धि सुनिश्चित गर्न वित्त र मौद्रिक नीतिलाई एक अर्काको परिपूरक हुने गरी सञ्चालन गरिने जनाइएको छ ।

पूर्णपाठ :

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २१:५३
प्रतिक्रिया दिनुहोस्