Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुम्बिनी फुटबल क्लवले प्रदेशभरका १४ वर्ष भित्रका बालबालिकालाई निशुल्क प्रशिक्षण दिने

शुक्रबार, असोज ४, २०८१

काठमाडौ - लुम्बिनी फुटबल क्लबले लुम्बिनी प्रदेशका १४ वर्ष भित्रका बालबालिकालाई निशुल्क प्रशिक्षण दिने भएको छ ।

 क्लबले असोज ६ गते आइतबारका दिन खुल्ला समुह १४ वर्ष अन्तर्गतका फुटबल खेलाडीलाई छनौट गर्ने भएको हो ।

त्यसका लागि लुम्बिनी बुटवल फुटबल क्लब र सम्पूर्ण युवा क्लब सुपौलीले क्लबका संस्थापक अध्यक्ष अशोक पुनलाई प्रशिक्षक पदमा नियुक्त गरेको जनाएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार