Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी ठगी प्रकरणमा संसदीय समितिले तयार पारेको प्रतिवेदनको पूर्णपाठ यस्तो छ, यहाँ पढ्नुहोस् 

शुक्रबार, असोज ४, २०८१

काठमाडौं– सहकारी ठगी प्रकरण छानबिनका लागि बनेको संसदीय समितिले प्रतिनिधि सभामा बुझाएको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक भएको छ। 

यस प्रकरणमा रास्वपा सभापति रवि लामिछानेबारेको विषय व्यापक चर्चा भएको थियो। यसपछि यस समितिमा रहेका सदस्य र संयोजकका मत पनि फरक–फरक आएका थिए।

एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित समितिले कस्तो बनाएको रहेछ प्रतिवेदन? आखिर के छ प्रतिवेदनमा?

पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्। 

 


 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्