Nic Ad Nic Ad
Nic Ad Nic Ad

जीवी राईसहित सहकारी अपचलनमा फरार रहेका २९ जनाको नाम सार्वजनिक (सूचीसहित)

शुक्रबार, असोज ४, २०८१

काठमाडौँ- सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएसँगै समितिले फरार रहेका २९ जनाको नामसमेत सार्वजनिक गरेको छ। विभिन्न सहकारीमा रही फरार रहेका २९ जनाको नाम सार्वजनिक गरेको हो। 

अनुसूची-७ मा फरार रही समितिमा उपलब्ध हुन नसकेका सहकारीका सञ्चालकहरू उपस्थित गराउन भन्दै सरकारलाई निर्देशन समेत दिइएको थियो। तर उनीहरू सम्पर्कमा आएका थिएनन्।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्