Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

शनिबार, असोज ५, २०८१

काठमाडौँ - हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधरणतया बदली रही बागमती र गण्डकी प्रदेशको थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।   

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्