नेभिगेशन
समाज विविध

संसदीय विशेष समितिलाई रास्वपाले बुझाएको सहकारीका समस्या र चुनौतीबारेका २० बुँदा यस्ता छन्

काठमाडौं– सहकारीबाट अवैधानिक हिसाबमा गोरखा मिडियामा रकम ल्याई अपचलन गरेको अभियोगमा कारबाही सिफारिस गरिएका रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय विशेष छानबिन समितिलाई २० कारणसहितको सुझाव बुझाएको प्रतिवेदनमा राखिएको छ।

सहकारीको मुल्य मान्यताविपरित चल्नु, शहर केन्द्रित हुनुलगायतका २० वटा समस्या र चुनौतीलाई व्याख्या समित बुझाएको पत्रमा रास्वपा कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले हस्ताक्षर गरेका छन्। 

कांग्रेस, एमाले, माओवादी केन्द्रसँगै रास्वपासहितका दलसँग समितिले सुझाव माग गरेको थियो। रास्वपाले समाधानका उपायसहितको राय समेत बुझाएको थियो। 

रास्वपाले बुझाएको समस्या र चुनौतीका विषय यस्ता छन्।  

rsp-1-1726906510.jpg
rsp-2-1726906510.jpg
rsp-3-1726906510.jpg
rsp-4-1726906510.jpg
rsp-5-1726906510.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध