Nic Ad Nic Ad
Nic Ad Nic Ad

काभा भलिबल च्याम्पियनसिपको उपाधि पुलिस क्लबले जित्यो

शनिबार, असोज ५, २०८१

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।

शनिबार माल्दिभ्सको मालेमा भएको फाइनलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको हो । फाइनलमा पुलिसले हुमोविरुद्ध ३–० को सोझो सेटमा जित हात पार्यो ।

पुलिसले प्रारम्भिक चरणमा पनि हुमोलाई ३–० ले नै हराएको थियो । यो प्रतियोगितामा पुलिसले अपराजित हुँदै उपाधि जितको हो ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  २३:०८
प्रतिक्रिया दिनुहोस्