Nic Ad Nic Ad
Nic Ad Nic Ad

श्रीलंकामा माओवादी विचारका बामपन्थी नेता दिसानायके राष्ट्रपतिमा निर्वाचित

आइतबार, असोज ६, २०८१

काठमाडौं– कुल मतको ५६ प्रतिशतमा कब्जा जमाउँदै श्रीलंकामा माओवादी विचारधाराका बामपन्थी नेता अनुरा कुमारा दिसानायके नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्।

उनको दल नेशनल पिपुल्स पावरले कुल योग्य १ करोड ७० लाख मध्य खसेको ७५ प्रतिशत मतको ५६ प्रतिशत मत पाएको हो।

उनका निकटतम प्रतिस्पर्धी वर्तमान राष्ट्रपति रनिल विक्रमासिङे र अर्का उम्मेदवार साजिथ प्रेमदशाले समान १९ प्रतिशत मत ल्याएका छन्। 
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १०:११
प्रतिक्रिया दिनुहोस्