Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपा सभापति ४८ घन्टालाई सेफ, बुटवल र कास्की प्रहरीको पत्रको प्रतिक्षा

आइतबार, असोज ६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने २४ घण्टाका लागी पक्राउ नपर्ने भएका छन् । 

स्रोतका अनुसार प्रहरीले बुटवल र कास्की प्रहरीको पत्रको प्रतिक्षा गरेको छ । लामिछानेलाई आजै पक्राउ गर्ने सन्देश प्रहरीले पठाएको थियो । अहिले केही सादा पोशाकका र केही बर्दीका प्रहरीहरु रास्वपा कार्यालय बाहिर जम्मा भएका छन् । भित्र सञ्चारकर्मी तथा पार्टी कार्यकर्ताहरुको भीड लागेको छ ।

प्रहरीले आजै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्