Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै

आइतबार, असोज ६, २०८१

काठमाडौं - नेपालले आईसीसी विश्वकप लिग-२ मा क्यानडासँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

किङ सिटीमा रहेको मपल लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् ।


नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । ओमानसँग १ विकेटले पराजित भएको नेपाल क्यानडा भ्रमणमा पहिलो जितको खोजीमा छ ।


 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २०:४७
प्रतिक्रिया दिनुहोस्