Nic Ad Nic Ad
Nic Ad Nic Ad

विराजभक्तले भने सरकारले पञ्चायको जस्तो व्यवहार गर्‍यो

आइतबार, असोज ६, २०८१

काठमाडौ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले पञ्चायको जस्तो व्यवहार गरेको आरोप लगाएका छन् ।

आइतबार पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्नेबारे कुराहरू आएपछि पार्टी कार्यालय पुगेका श्रेष्ठले पार्टी कार्यालय आएका शुभेच्छुकलाई सम्बोधन गर्दै संयमित भएर बस्न आग्रह गरे ।

उनले सरकारले पञ्चायतको शैलीमा काम गरेको भन्दै कार्यकर्ताहरूलाई अनुशासित भएर संयमित हुन आग्रह गरे।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २१:३२
प्रतिक्रिया दिनुहोस्