Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओली-मोदी वार्ताकी साक्षी राणाले भनिन्- भरतीय प्रधानमन्त्रीले चाडैं नेपाल आउने भन्नु भो

सोमबार, असोज ७, २०८१

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमणमा आउने बताएका छन् । न्युयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा मोदीले नेपाल भ्रमणमा आउने बताएका हुन् ।

ओली मोदी भेटपछि परराष्ट्र मन्त्री आरजु राणा देउवाले भनिन्, ‘एकदमै साैहार्द वातावरणमा कुराकानी भएकाे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले चाँडै नेपाल आउँछु भन्नु भएको छ ।’


ओली मोदी भेटपछि परराष्ट्र मन्त्री आरजु राणा देउवाले भनिन्, ‘एकदमै साैहार्द वातावरणमा कुराकानी भएकाे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले चाँडै नेपाल आउँछु भन्नु भएको छ ।’

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्