Nic Ad Nic Ad
Nic Ad Nic Ad

१६ करोड नतिरेको भन्दै शेयर लगानीकर्ता अग्रवालविरुद्ध सीआईबीमा उजुरी

सोमबार, असोज ७, २०८१

काठमाडौँ- सेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवालले १६ करोड रूपैयाँ नतिरेको भन्दै उनी विरूद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा ब्रोकर कम्पनी सिप्ला सेक्युरिटिजले मुद्दा दायर गरेको छ।

मुद्दा दायर गरेको भन्दै ब्रोकर कम्पनीले नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, नेपाल धितोपत्र बोर्ड, स्टक ब्रोकर एसोसिएसन, जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त मालि गाउँलाई समेत बोधार्थ गर्दै पत्र पठाएको हो । 

459555841_1693767801387147_2415536871510815342_n-1727086426.jpg
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्