Nic Ad Nic Ad
Nic Ad Nic Ad

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीको बधाई

सोमबार, असोज ७, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई बधाई दिएका छन् ।

सामाजिक सन्जालबाट ओलीले कार्यकाल सफलताको शुभकामना दिएका हुन् । नेपाल र श्रीलंकाको मित्रता र सहकार्य बढाउनको लागि आफू तयार भएको ओलीले बताएका छन् ।

ओली अगाडि पूर्वप्रधानमन्त्री प्रचण्डले अनुरालाई चुनाव जितेकोमा बधाई र श्रीलंकाली जनतालाई मार्क्सवादीलाइ जिताएकोमा सलाम भनेका थिए ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  २२:३०
प्रतिक्रिया दिनुहोस्