Nic Ad Nic Ad
Nic Ad Nic Ad

दशैंका लागि अग्रिम टिकट १२ गतेबाट खुल्ने

मंगलबार, असोज ८, २०८१

काठमाडौँ -दशैंका लागि अग्रिम बस टिकट असोज १२ गतेबाट खुल्ने भएको छ । आज यातायात व्यवस्था विभागमा यातायात व्यवसायी र विभाग बीच भएको छलफलमा १२ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति भएको हो ।

दशैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेबाट खोल्ने सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।


 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार