४१ एसपीको सरुवा (सूचीसहित)
काठमाडौँ- नेपाल प्रहरीका ४१ जना एसपीको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार उनीहरूको सरुवा गरिएको हो ।
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१ २०:४३
प्रतिक्रिया दिनुहोस्