Nic Ad Nic Ad
Nic Ad Nic Ad

कान्तिपुरको प्राङ्गणमा उभिएर प्रश्नको सामना गर्छु, अब माफी मागेर पुग्दैनः रवि लामिछाने

बुधबार, असोज ९, २०८१

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा कास्की प्रहरीमा गोरखा मिडियाका तत्कालिन सञ्चालक छविलाल जोशीको बयानमा आधारित कान्तिपुर दैनिकको समाचारमा आपत्ति जनाएका छन्। 

मंगलबार साँझ फेसबुक लाइभममा आएर आफ्ना भनाई राखेका लामिछाने नै सहकारी ठगीका डिजाइनर हुन् भनी कान्तिपुरले मुख्य समाचार बनाएर बुधबार प्रकाशित गरेको छ। 

यसैको प्रत्युत्तरमा लामिछानेले उक्त समाचारको कटिङ फेक रहेको भन्दै फोटोसमेत राखेर अब कान्तिपुरले माफी मात्र मागेर नहुने भन्दै सरकारलाई यसको खण्डन गर्नका लागि अपिल गरेका छन्। 

हेर्नुहोस् लामिछानेको फेसबुकमा राखिएको यो सन्देश


 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्