Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओली–बंगलादेशी अन्तरिम सरकार प्रमुख युनुसबीच वार्ता

बिहीबार, असोज १०, २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसबीच न्यूयोर्कमा वार्ता भएको छ।

आन्दोलनपछि बनेको अन्तरिम सरकारका प्रमुख युनुसले नेपालसँग विद्युत खरिदको विषयमा कुराकानी गरेको बताईएको छ।

आपसी हितका विषयमा पनि दुवैबीच कुराकानी भएको छ।
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्