Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने

शुक्रबार, असोज ११, २०८१

काठमाडौ - राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव अर्को साता भुटान भ्रमण जाने भएका छन्।

भुटानको निजी भ्रमणमा आगामी साता जाने तयारी रहेको उनका संवाद सचिव फणीराज पाठकले जानकारी दिए।

पाठकले एक सूचना प्रकाशित गर्दै राजा भ्रमणमा निस्कने जानकारी गराएका छन्। तर, किन र के कारणले भनी सार्वजनिक गरेका छैनन्।

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०७:०१
प्रतिक्रिया दिनुहोस्