Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्री राणा र राष्ट्रसंघीय उपमहासचिवबीच भेट

शुक्रबार, असोज ११, २०८१

वाशिङ्टनडिसी - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसंघीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ ।

भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंसा गरेकी छन् । उनले लैङ्कि समानताका लागि नेपाल युएन वुमनसँग मिलेर काम गर्न सदैव तत्पर रहेको बताएकी थिइन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्