Nic Ad Nic Ad
Nic Ad Nic Ad

बैंकहरुले एक महिनामा गरे ५१ अर्ब ५० करोड अन्तर–बैंक कारोबार

शुक्रबार, असोज ११, २०८१

काठमाडौं – आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा वाणिज्य बैंकहरुको ५१ अर्ब ५० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को ६५ करोड रुपैयाँ गरी कुल ५२ अर्ब १५ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको ५ खर्ब ६१ अर्ब ६७ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुको ९३ अर्ब ७७ करोड गरी कुल ६ अर्ब ५५ अर्ब ४४ करोडको अन्तर बैंक कारोबार भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्