पहिरोको जोखिमयुक्त पृथ्वी राजपथमा हजारौं यात्रु अलपत्र, दुईतिरको पहिरोमा थुनिए
काठमाडौं– पहिरोको जोखिमयुक्त पृथ्वी राजपथमा हजारौं यात्रु र सयौं सवारी साधन थुनिएका छन्।
निरन्तरको बर्षाका कारण गल्छी–नागढुंगालगायतका ठाउँ ठाउँमा गएका साना पहिरोका कारण सवारी साधन २४ घन्टादेखि रोकिएका छन् भने यात्रुको बिजोग स्थिति छ।
नाट्यकर्मी घिमिरे युवराज पनि अड्किएका छन्। उनले यसबारे दिएको जानकारी यस्तो छ।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ ०७:२८
प्रतिक्रिया दिनुहोस्