Nic Ad Nic Ad
Nic Ad Nic Ad

हनुमन्ते खोलाको बाढीले बगाएको ग्यास बुलेट च्यासलमा अड्कियो, लिक भएपछि दूर्घन्ध

शनिबार, असोज १२, २०८१

काठमाडौं– लगातारको बर्षाका कारण भक्तपुरको हनुमन्ते खोलाको बाढीमा बगेको ग्यास बुलेट एमाले पार्टी कार्यालय च्यासल नजिकैको पुलमा अड्किएको प्रत्यक्षदर्शीले बताएका छन्। 

बाढीमा बग्दा लिक भएको ग्यासका कारण अहिले सो क्षेत्रमा दुर्घन्ध फैलिएको छ। उक्त बुलेट भक्तपुरबाट बगेको बताइएको छ।
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्