गृहमन्त्रीद्वारा केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो, आपतमा परेका नागरिकको उद्धारसहितका एजेन्डा
काठमाडौं– गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक साढे १० बजेका लागि डाकेका छन्।
देशभर बाढी पहिरोलगायतले आपतमा परेका, सडकमा अलपत्र रहेका नागरिकको उद्धारसहितका एजेन्डामाथि बैठकमा निर्णय लिइनेछ।
देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिनेलगायतको पनि एजेन्डा रहने गृह मन्त्रालय स्रोतले जनाएको छ।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ ०९:४३
प्रतिक्रिया दिनुहोस्