Nic Ad Nic Ad
Nic Ad Nic Ad

नख्खु खोलाले एक बालकसहित चार जना बगायो

शनिबार, असोज १२, २०८१

काठमाडौं– नख्खु खोलाको बाढीले एक बालसहित चार जनालाई शनिबार बगाएको छ। 

सुरक्षा निकायका अनुसार एक महिला दुई पुरुषलाई नख्खु खोलाको बाढीले बगाएको हो।

उनीहरुको परिचय अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्