नेभिगेशन
समाज विविध

नागढुङ्गाको झ्याप्ले खोला नजिकै पहिरोमा चार वटा गाडी पुरियो, तीन जना घाइते

काठमाडौं– पहिरोका कारण नागढुङ्गा नजिकै थुनिएका चार वटा यात्रुबाहक सवारी साधन पुरिएका छन्।

झ्याप्लेखोला छेउमा सडकमा रोकिराखेका गाडी पहिरोले पुरिएका हन्। दुई बस र दुई माइक्रोबस पुरिएका हुन्। 

तीन जनाको घाइतेलाई अस्पताल लगिएको र उद्धार जारी रहेको छ। सडक अवरुद्ध रहेका कारण उद्धार कार्यमा समस्या भइरहेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता