Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढी र पहिरोले यी सडकखण्ड अवरुद्ध

शनिबार, असोज १२, २०८१

काठमाडौं– अविलर वर्षाका कारण देशका विभिन्न भूभाग डुबानमा परेका छन् । वर्षाका कारण आएको बाढी र पहिरोले विभिन्न राजमार्गसमेत अवरुद्ध भएका छन् ।

लगातारको वर्षाले काठमाडौं– नागढुङ्गा–चितवन सडक, काठमाडौं–धुलिखेल–सिन्धुली, मुग्लिङ–पोखरा, चितवन–बुटवल, धुलिखेल–खावा–दोलखा सडकखण्ड अवरुद्ध भएका छन् ।


यस्तै, बेनी–मुस्ताङ, कैलाली–बझाङ–बाजुरा, झापा–इलाम (मेची राजमार्ग) तथा काठमाडौं–हेटौंडा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्