Nic Ad Nic Ad
Nic Ad Nic Ad

देशभरीका अधिकांश राजमार्ग बन्द, कुन प्रदेशका कहाँ अवरोध, कहाँ सुचारु विवरण हेर्नुहोस् 

शनिबार, असोज १२, २०८१

काठमाडौं– अविरल बर्षाका कारण आएको बाढी, पहिरोलगायत विभिन्न प्रकारका अवरोधले देशका सातै प्रदेशका अधिकांश राजमार्ग अवरुद्ध रहेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले शनिबार दिउँसो १२ बजेसम्म देशका सबै ठाउँका राजमार्गका विषयमा जानकारी गराएको छ। 

हेर्नुहोस् विवरण
highway-1727507922.jpg
highway-2-1727507936.jpg
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्