चितवन–काठमाडौं सडकमा सवारी चलाउन निषेधाज्ञा
काठमाडौं– जिल्ला प्रशासन कार्यालय चितवनले काठमाडौंसम्म सवारी चलाउनका लागि आइतबार बिहानसम्म निषेध गरेको छ।
नारायणगढदेखि मुग्लिङसम्म राती रोक लगाइएको उक्त निर्णय अब अर्को आदेश नभएसम्मका लागि कुनै पनि बेला चलाउन नपाइने चितवन प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले चितवनदेखि काठमाडौंसम्मका सडकमा पहिरो, सडक भासिनेलगायतका अवरोध र बर्षाका कारण जोखिम भएपछि सवारी चलाउन रोक लगाएको जानकारी दिए।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ १३:४८
प्रतिक्रिया दिनुहोस्