Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढी पहिरोमा परि ललितपुरमा मात्रै २० जनाको मृत्यु, १५ बेपत्ता

शनिबार, असोज १२, २०८१

काठमाडौं बिहिबारदेखिको अविरल वर्षाले आएको बाढी पहिरोका कारण ललितपुर जिल्लामा मात्रै २० जनाको मृत्यु भएको छ । 

 यस्तै १५ जना बेपत्ता भएका छन् । बागमती गाउँपालिकाको एउटा वडा बाहेक सबैको काठमाडौं र मकवानपुरसँग  सडक संजाल टुटेको छ। 

विभिन्न स्थानमा विद्युत सेवा पनि अवरुद्ध छ । बागमती, खानी खोला लगायतको वितण्डा व्यापक छ ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्