Nic Ad Nic Ad
Nic Ad Nic Ad

४८ घन्टाभित्र बाढी पहिरोमा १०४ जनाको मृत्यु, ६४ जना बेपत्ताः घाइते र उद्धारको विवरण 

आइतबार, असोज १३, २०८१

काठमाडौं– शुक्रबारदेखि आइतबार बिहानसम्म देशभर भएको बाढी पहिरोमा १०४ जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जनाएको छ। 

आइतबार बिहान ९ बजेसम्मको विवरणअनुसार ६४ जना अझै बेपत्ता छन् भने ७३ जना घाइते छन्। 

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म बाढी पहिरोमा फँसेका ३ हजार ३९ भन्दा बढीको उद्दार गरिएको छ।

461661895_851097907152734_3803934345490771803_n-1727584875.jpg
 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १०:२७
प्रतिक्रिया दिनुहोस्