नेभिगेशन
समाज विविध

बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई दिनमा १४ को मृत्यु, घाइतेसहितको पूरा विवरण यस्तो छ

बिराटनगर– कोशी प्रदेशमा प्राकृतिक विपद बाढी पहिरोमा परी दुई दिनमा १४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। 

प्रदेश प्रहरी कार्यालय बिराटनगरले दिएको विवरणअनुसार ८ जना बेपत्ता छन्। प्रदेशका १४ जिल्लाका विवरण प्रदेश प्रहरी कार्यालयले दिएको छ। 

हेर्नुहोस् विवरण

koshi-prtadesh-1727596648.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध