Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारले बोलाएको सर्वदलीय बैठक सुरु, प्रचण्ड र रवि देखिएनन्

आइतबार, असोज १३, २०८१

काठमाडौं– कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ। 

बाढी पहिरोलगायत प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणको राहतलगायतका विषयमा छलफल गर्न सिंहले बैठक डाकेका थिए। 

बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतको सहभागीता देखिए पनि प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र रास्वपा सभापति रवि लामिछाने देखिएका छैनन्। 
 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्