Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारी बर्षा हुन सक्ने पूर्वसूचना हुँदाहुँदै पूर्वतयारी र प्रतिकार्य भएनः राजा ज्ञानेन्द्र

आइतबार, असोज १३, २०८१

काठमाडौं– अन्तिम राजा ज्ञानेन्द्र शाहले बाढी पहिरो पीडित भएका जनतालाई तत्काल राहत तथा क्षतिपूर्ति दिन सरकारलाई आग्रह गरेका छन्। 

आइतबार विज्ञप्ति जारी गरी उनले सरकारको कमजोरीका कारण विपत्तिमा मानवियसहितका क्षति भएको उनको निचोड छ। 

विज्ञप्तिमा भनिएको छ,‘भारी बर्षा हुन सक्ने पूर्वसूचना हुँदाहुँदै पूर्वतयारी र प्रतिकार्य गरिएन, मृतकका परिवारलाई राहत, बेपत्ताको खोजी र घाइतेको उपचार यथासक्य चाँडो गरिनुपर्छ।’
 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्