Nic Ad Nic Ad
Nic Ad Nic Ad

विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियारद्वारा सात वटा मुद्दा सर्वोच्चमा पुनरावेदन

आइतबार, असोज १३, २०८१

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सात वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

अख्तियारले दायर गरेका मुद्दाहरूमा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझाई आइतबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये घुस, रिसवत, शैक्षिक प्रमाणपत्र नक्कलीसम्बन्धी मुद्दालगायत विभिन्न सात वटा मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

यी हुन आयोगले पुनरावेदन गराएका मुद्दा

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्